लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन, सयभन्दा बढी पक्राउ

लण्डन । बेलायतको राजधानी लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका एक सय चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कोरोना भाइरसको महामारी फैलिँदै गएपछि सरकारले दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेकाले त्यस विरुद्ध हजारौँले प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएकाहरुलाई तत्काल भिडभाडबाट … Continue reading लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन, सयभन्दा बढी पक्राउ